काठमाडौँका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं सरकारी सेवाबाट अवकाश
nepalpress.com · Wed Aug 05 14:43:18 GMT 2026

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ आजदेखि सेवा निवृत्त भएका छन् । उनलाई महानगरपालिकाले आज विदाइ गर्याे ।
गुरागाईँ करिब दुई वर्ष महानगरको प्रशासकीय नेतृत्वमा रहे । २०८१ भाद्र २७ गतेको नेपाल सरकार (मन्त्रिपरिषद्) को निर्णय अनुसार गुरागाईंले २०८१ असोज ७ गते काठमाडौँ महानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतका रुपमा पद वहाली गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)