दुर्घटनामा दम्पतीको मृत्यु
gorkhapatraonline.com · Thu Jan 11 00:51:06 GMT 2024
एकिन्द्र तिमिल्सेना
टीकापुर, पुस २६ गते । मोटरसाइकल दुर्घटना हुँदा अछामको पञ्चदेवल विनायक नगरपालिका वडा नम्बर १ कुइकाका खकेन्द्र ढकाल र उहाँकी श्रीमती मैसरा ढकालको ज्यान गएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)