एकपटक संक्रमण भएपछि १० महिनासम्म कोरोनाको जोखिम न्यून
onlinekhabar.com · Sun Jun 06 00:14:34 GMT 2021
२३ जेठ, काठमाडौं । एकपटक कोरोना संक्रमण भएपछि १० महिनासम्म पुनः संक्रमण हुने जोखिम न्यून हुने एक अध्ययनले देखाएको छ ।
प्रतिष्ठित ल्यासेन्ट जर्नल मा हालै प्रकाशित एक अध्ययनको नतिजाअनुसार एकपटक कोरोना संक्रमित भएपछि शरीरमा १० महिनासम्म एन्टिबडी सक्रिय रहने देखिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)