१६ लाख बराबरको पटाका बरामद
barnanmedia.com · Wed Oct 07 04:08:35 GMT 2026

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले १६ लाखबराबरको अवैध पटाका बरामद गरेको छ।
जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले मङ्गलबार बेदकोट नगरपालिका–७ स्थित गाउजीबाट रु १६ लाख ८७ हजार मूल्यबराबरको पटाका बरामद गरेको प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)