मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

फिलिपिन्समा ६.९ म्याग्निच्युडको शक्तिशाली भूकम्प

clickmandu.com · Wed Oct 01 00:03:22 GMT 2025

काठमाडौं । फिलिपिन्समा ६.९ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ।

अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार फिलिपिन्सको केन्द्रीय क्षेत्रमा स्थानीय समय अनुसार राति करिब १० बजे भूकम्प गएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)