कुशल र रोहितको अर्धशतकमा अमेरिकामाथि नेपालको जित
baahrakhari.com · Mon Sep 13 18:04:00 GMT 2021
मस्कट (ओमान) । कुशल भुर्तेल र रोहित पौड्यालको अर्धशतकको सहयोगमा आईसीसी क्रिकेट विश्वकप लिग–२ मा नेपालले जित निकालेको छ ।
सोमबार भएको खेलमा नेपालले अमेरिकालाई ५ विकेटमा हराएको हो । ओमानको मस्कटस्थित अल अमारत क्रिकेट मैदानमा अमेरिकाले नेपालाई जितका लागि दिएको २३१ रनको लक्ष्य नेपालले ४९ ओभरमा लक्ष्य पूरा गर्याे ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)