तत्काल संन्यास लिने योजनामा छैनन् रोनाल्डो
hamrakura.com · Wed Oct 07 00:00:00 GMT 2026
काठमाडौँ। पोर्चुगलका स्टार फुटबलर क्रिष्टियानो रोनाल्डोले राष्ट्रिय टोलीबाट तत्काल सन्न्यास लिने कुनै योजना नरहेको स्पष्ट पार्दै आफू अझै पनि देशका लागि खेल्न र उपाधि जित्न प्रतिबद्ध रहेको बताएका छन्।
मुख्य प्रशिक्षक जोर्जे जेसुससँगको विवादपछि राष्ट्रिय टोलीको प्रशिक्षण शिविर छाडेका ४१ वर्षीय रोनाल्डोले युइएफए नेसन्स लिगअन्तर्गत नर्वेविरुद्धको खेलमा मैदानमा उतार्ने वाचा तोडिएको र त्यसपछिका सहमतिसमेत पालना नभएकाले शिविर छाड्ने निर्णयमा पुगेको स्पष्ट पारेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)