दुबईमा गुन्जियो नेपथ्यको ‘कोशीको पानी’
ratopati.com · Wed Oct 07 04:21:46 GMT 2026

दुबई । दुबईको आधुनिक हलमा नेपथ्यले लोकरक गीतहरूमार्फत दर्शकलाई भरपूर मनोरञ्जन दिएको छ । आइस हकी खेलिने कभर्ड हलमा अघिल्ला कन्सर्टहरू गर्दै आएको ब्यान्डले यो पाला पहिलो पटक इन्टरनेट सिटीस्थित ‘दी एजेन्डा’ रोजेको थियो ।
‘नेपथ्यको सानदार प्रस्तुतिले यो वर्ष हाम्रो इभेन्ट सिजनको सुरुवातै भव्य भयो’ कन्सर्टपछि आयोजक इजी ग्रुपका श्री लामिछानेले प्रतिक्रिया दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)