मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

प्रशिक्षकले ‘वाचा तोडेको’ रोनाल्डोको आरोप, क्याम्प छाडेकोमा भने मागे माफी

ratopati.com · Wed Oct 07 04:23:21 GMT 2026

लिस्बन । मुख्य प्रशिक्षक जोर्जे जिससले दुई पटक ‘आफ्नो वाचा तोडेपछि’ पोर्चुगलको क्याम्प छाडेकोमा आफू सजायको भागिदार भएको तर अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास भने नलिने क्रिस्टियानो रोनाल्डोले बताएका छन्।

नर्वेविरुद्धको खेलमा बेन्चमै सीमित हुनुपरेको र डेनमार्कविरुद्धको खेलमा पनि सुरुवाती ११ मा नपर्ने थाहा पाएपछि ४१ वर्षीय कप्तानले गत साता नेसन्स लिगको क्याम्प छाडेका थिए।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)