अन्तिम खेलमा वेष्ट इन्डिजसँग नेपालको हार
himalpress.com · Wed Oct 01 00:11:59 GMT 2025
काठमाडौँ – नेपाल युनिटी कपको तेस्रो तथा अन्तिम खेलमा वेष्टइन्डिजसँग १० विकेटले पराजित भएकोछ । सुरुवाती दुई खेल जित्दै सिरिज जितेको नेपालले अन्तिम खेलमा भने ब्याटिङ र बलिङ दुबैमा राम्रो गर्न नसक्दा पराजित भएको हो । तीन खेलको सिरिज नेपालले २-१ ले जितेको हो ।
जित्नलाई १ सय २३ रनको लक्ष्य पछ्याएको वेष्टइण्डिजले १२.२ ओभरमा कुनै विकेट नगुमाई पूरा गर्यो । वेष्टइण्डिजका आमिर जांगो ४५ बलमा ५ चौका र ६छक्कासहित ७४ तथा अकिम अगष्ट २९ बलमा ४ चौका र २ छक्कासहित ४१ रनमा नटआउट रहे ।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)