प्रेम, किशाेर, भरत र रेखा आततायी हुन् ?
janaaastha.com

सरकारदेखि अरु डराइरहेका छन् कि सरकार अरु कोहीदेखि डराइरहेको छ खुट्याउन गाह्रो भएको छ । सरकार बनेको २४ घण्टा नबित्दै पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई १३ दिन हिरासतमा राखिनु, दुर्गा प्रसाईलाई ज्वाइँ जस्तै बनाइनु, दिपक खड्का र रेखा शर्मालाई प्रमाण नपुग्ने फत्तुर हाल्नु, भरत दाहाललगायतका विश्लेषक र सामाजिक सञ्जाल प्रयोगकर्ताहरूलाई थुनिनु, सचिव कृष्णहरि पुष्करलाई एसएमएस गरेकै भरमा घरबाट उठाइनु, ५ पटकसम्म यो देशको अर्थमन्त्री विष्णु पौडेललाई २५ दिन हिरासतमा राखेर एक सुका धरौटी नलिइकन छोडने अवस्था आउनु, वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई थुनेर सञ्चार जगतलाई तर्साउन खोज्नु, प्रधानमन्त्री कार्यालयमा अख्तियार जस्तो संवैधानिक अङ्गका पदाधिकारीहरूको हुर्मत लिइनु, राहदानी छपाई काण्डमा सल्लाहकार र स्वकीयहरूको स्वार्थ सर्वोच्चबाट ध्वस्त हुनु ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)