मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मध्यपहाडी लोकमार्ग : कास्कीमा तीन मोटरेबल निर्माण

nepalnews.com · Wed Oct 07 04:25:56 GMT 2026

कास्की। राष्ट्रिय गौरवको आयोजना पुष्पलाल (मध्यपहाडी) लोकमार्गअन्तर्गत कास्की खण्डमा तीन वटा पक्की मोटरेबल पुल निर्माण सम्पन्न भएका छन्।

पुल निर्माण सम्पन्न भएसँगै लामो समयदेखि फराकिलो सडक र साँघुरो पुलका कारण हुँदै आएको आवागमनको समस्या हटेको छ भने यात्रु तथा सवारीसाधनलाई आवतजावतमा सहज भएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)