मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

गोदाममा लुकाएर राखिएको अनुदानको रासायनिक मल बरामद

clickmandu.com · Wed Oct 01 00:20:01 GMT 2025

लाहान । व्यवसायीले गोदाममा लुकाएर राखेको १५४ बोरा सरकारी अनुदानको मल भेटिएको ६ दिनपछि सोमबार सिराहाको गोलबजारबाट पुनः ४० बोरा मल बरामद भएको छ ।

जिल्ला प्रशासन कार्यालय सिराहाको टोलीले सोमबार दिउँसो गोलबजारबाट सरकारी अनुदानको ४० बोरा डिएपी मल बरामद गरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)