भारतबाट बढेर आए पनि पेट्रोलियम पदार्थको मूल्य यथावत
aarthiknews.com

काठमाडौं । नेपाल आयल निगमले भारतले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेर पठाएको भएपनि हाललाई नेपाली बजारमा खुद्रा मूल्यमा हेरफेर नगरिएको जनाएको छ ।
चाडपर्वलाई लक्षित गर्दै साविककै मूल्यमा खुद्रा बिक्री यथावत राख्ने निर्णय भएको मंगलबार साँझ एक विज्ञप्ति जारी गर्दै निगमले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)