पोर्चुगलको प्रशिक्षण छाडेकोमा रोनाल्डोको पश्चात्ताप, तर अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास नलिने
setopati.com · Wed Oct 07 04:34:00 GMT 2026
पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले आफूले राष्ट्रिय फुटबल टोलीको क्याम्प छाड्नु गल्ती भएको स्वीकार गर्दै त्यसको सजाय भोग्न आफू तयार रहेको बताएका छन्। तर उनले अन्तर्राष्ट्रिय फुटबलबाट तत्काल सन्यास लिने कुनै योजना नरहेको पनि स्पष्ट पारेका छन्।
४१ वर्षीय रोनाल्डोले प्रशिक्षक जर्ज जेससले आफूसँग गरेको वाचा दुईपटक तोडेपछि आफूले पोर्चुगलको प्रशिक्षण क्याम्प छाडेको दाबी गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)