मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मध्यपहाडी लोकमार्ग : कास्कीमा तीन मोटरेबल निर्माण

canadanepal.com · Wed Oct 07 04:39:52 GMT 2026

कास्की - राष्ट्रिय गौरवको आयोजना पुष्पलाल (मध्यपहाडी) लोकमार्गअन्तर्गत कास्की खण्डमा तीनवटा पक्की मोटरेबल पुल निर्माण सम्पन्न भई सञ्चालनमा आएका छन् । पुल निर्माणसँगै फराकिलो सडक र साँघुरा पुलका कारण लामो समयदेखि हुँदै आएको आवागमनको समस्या हटेको छ ।

पुष्पलाल (मध्यपहाडी) राजमार्ग योजना कार्यालय पर्वतका अनुसार पोखरा महानगरपालिका–१ स्थित याम्दी खोलामा दुईवटा र अन्नपूर्ण गाउँपालिकाको घट्टेखोलानजिक पानीविहाडमा एउटा पुल निर्माण सम्पन्न गरिएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)