इरान समर्थित हुथी विद्रोही र सरकारी सेनाबीच गोली हानाहान, २७० भन्दा बढीको मृत्यु
bishowkhabar.com · Wed Oct 07 04:39:29 GMT 2026

काठमाडौं– यमनमा जारी झडपका क्रममा पछिल्लो २४ घण्टामा सरकारी सेनाका जवान र इरानसमर्थित हुथी विद्रोही गरी २७० भन्दा बढीको मृत्यु भएका छन् ।
साउदी अरबको समर्थन प्राप्त अन्तरराष्ट्रिय मान्यताप्राप्त यमनी सरकारले गत महिना हुथी विद्रोहीले कब्जा गरेका क्षेत्र पुनः आफ्नो नियन्त्रणमा लिन प्रत्याक्रमण सुरु गरेपछि देशमा लडाइँ तीव्र बनेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)