केट मिडलटन पूर्ण रुपमा जब शिरदेखि पाउसम्म आर्मी गियरमा प्रकट भइन…
nepalghatana.com · Mon Jun 27 01:38:57 GMT 2022
बेलायतको सशस्त्र बल दिवसमा बेलायती राजकुमार विलियमकी पत्नी डचेस अफ क्याम्ब्रिज केट मिडलटनले पूर्ण रुपमा सैन्य पोसाक लगाएको फोटो सेयर गरेकी छिन् ।
इस्टाग्राममा सेयर गरिएको उक्त तस्बीरमा केट मिडलटन टाउकोदेखि खुट्टाासम्म आर्मी गियरमा देखिन्छन् । एउटा सैन्य उपकरणको निरीक्षण गर्ने क्रममा उनी थोरै झुकेको देखिन्छिन् । त्यसपछि पोस्ट गरिएको अर्को तस्बीरमा उनी ट्यांकमा बसेर हेलमेट लगाएकी देखिन्छिन्् । दोस्रो तस्बीरमा उनको घाँटी मात्र देखिन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalghatana.com)