घुस लिँदै गरेका अवस्थामा मलंगवा नगरपालिकाका इन्जिनियर यादव पक्राउ
ratopati.com · Wed Oct 07 04:43:13 GMT 2026

जनकपुरधाम । मलंगवा नगरपालिकाका एक इन्जिनियरलाई १ लाख रुपैयाँ घुस लिँदै गर्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ ।
आयोगको बर्दिबास कार्यालयको टोलीले नगरपालिकाको प्राविधिक शाखामा कार्यरत इन्जिनियर डिकेश यादवलाई मंगलबार साँझ सेवाग्राहीबाट घुसको रकम लिँदै गरेको अवस्थामा पक्राउ गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)