मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

प्रयोगशालामा ‘न्युमोनिक प्लेग’को आशङ्कापछि रुसलाई सहयोग गर्ने ट्रम्पको घोषणा

barnanmedia.com · Wed Oct 07 04:40:27 GMT 2026

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले साइबेरियाको एक प्रयोगशालामा सम्भावित ‘न्युमोनिक प्लेग’ को सङ्क्रमण देखिएपछि अमेरिकाले रुसलाई आवश्यक सहयोग गर्ने बताएका छन्।

यद्यपि यस विषयमा उनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भने प्रत्यक्ष कुराकानी नगरेको स्पष्ट पारेका छन् । सोमबार पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले भने, ‘हामीले भर्खरै यसबारे जानकारी पाएका छौँ। हामी उनीहरूलाई सहयोग गर्नेछौं-हामीले सक्ने जति सहयोग पुर्‍याउनेछौं।’

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)