दीपक भट्ट–चोलेन्द्र कनेक्सनको अनुसन्धानमा नयाँ तथ्य, एआईजीमाथि पनि छानबिन
barnanmedia.com · Wed Oct 07 04:35:12 GMT 2026

व्यवसायी दीपक भट्ट, पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र बिचौलियाको भूमिकामा रहेको आशंका गरिएका इनम सापकोटाबीचको सम्पर्कबारे प्रहरीले अनुसन्धान अघि बढाएको छ। अनुसन्धानका क्रममा सापकोटाको भट्ट र जबरासँग सम्पर्क देखिएपछि घटनाले थप गम्भीर रूप लिएको हो।
भट्ट सम्पत्ति शुद्धीकरणलगायत मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका थिए। अनुसन्धानमा चोलेन्द्रसँग सम्बन्धित व्यक्तिसँग उनको सम्पर्क देखिएपछि उनलाई नख्खु कारागारबाट सिन्धुपाल्चोक कारागार सरुवा गरिएको रिपोर्टहरूमा उल्लेख छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)