एसियन गेम्स छनोट : हङकङले नेपालाई दियो १८९ रनको लक्ष्य
nagariknews.nagariknetwork.com · Mon Jun 08 08:15:15 GMT 2026
एसियन गेम्स पुरुष क्रिकेट छनोटको उपाधिका लागि भइरहेको फाइनलमा हङकङले नेपाललाई १८९ रनको लक्ष्य दिएको छ।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको हङकङले २० ओभरमा ७ विकेट गुमाएर १८८ रन बनाएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)