मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

कतार विश्वकपको पोस्टर सार्वजनिक

lokaantar.com · Thu Jun 16 00:01:40 GMT 2022

कतारमा आयोजना हुने फिफा विश्वकप फुटबलको आधिकारिक पोस्टर सार्वजनिक भएको छ ।

फिफाले बुधवार कतारको दोहामा विश्वकपको पोस्टर सार्वजनिक गरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)