रहबरको आरोपदेखि पीजी आन्दोलनसम्म : नेशनल मेडिकल कलेज प्रकरणमा बसरुद्धिनसँगको सम्बन्धमाथि प्रश्न
arthadabali.com · Wed Oct 07 04:44:54 GMT 2026

वीरगञ्जस्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमाथि राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रहबर अन्सारीले प्रतिनिधिसभामा गम्भीर आरोप लगाएपछि ती आरोपको प्रमाणसँगै उनको पारिवारिक तथा व्यावसायिक पृष्ठभूमि, नेशनल मेडिकल कलेजका पूर्व प्रबन्धक बसरुद्धिन अन्सारीसँगको सम्बन्ध तथा पीजी प्रथम वर्षका आवासीय चिकित्सकहरूको आन्दोलनबीचको सम्भावित समन्वयबारे प्रश्न उठेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)