मधेस प्रदेश : टुक्रे योजना राख्न ‘बार्गेनिङ’ गर्दै विपक्षी !
baahrakhari.com · Mon Jun 08 08:30:03 GMT 2026

जनकपुरधाम । मधेस प्रदेश सरकारले ल्याएको आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफल अगाडि बढ्न सकेको छैन । नीति तथा कार्यक्रम ल्याइएको दुई साता पुग्न लाग्दा समेत प्रतिपक्ष दलको अवरोधका कारण छलफल अगाडि बढाउन व्यवधान भएको हो ।
यही जेठ १५ गते मधेस प्रदेशसभामा प्रदेश प्रमुख डा. सुरेन्द्रलाभ कर्णले नीति तथा कार्यक्रम प्रस्ततु गरेका थिए । त्यसपछि नीति तथा कार्यक्रममाथि जेठ १८ गते छलफल राखिएको थियो । उक्त दिन नीति तथा कार्यक्रममाथिको छलफलमा संशोधनकर्ता सांसदले भाग लिए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)
मधेस प्रदेश