मेस्सीको अन्तिम खेल भक्कानिएर रोइरहे एन्जो
barnanmedia.com · Wed Oct 07 04:45:11 GMT 2026
जब लियोनल मेस्सीले आफ्नो बिदाई मन्तव्य दिइरहेका थिए, एन्जो फर्नान्डेज उनको पछाडि उभिएर सानो बच्चाजस्तै भक्कानिएर रोइरहेका थिए।
किनभने एन्जोका लागि यो केवल एक टिममेटको बिदाई थिएन, आफ्नो आदर्शलाई अब मैदानमा देख्न नपाइने पीडा थियो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)