मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

१७४ नेपालीले छाडे युक्रेन, धेरैजसो पुगे पोल्यान्ड

nepalkhabar.com · Mon Feb 28 17:40:47 GMT 2022

युक्रेनमा रुसले आक्रमण गर्न थालेपछि त्यहाँ रहेका नेपालीले धमाधम युक्रेन छाडिरहेका छन्। परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालका अनुसार सोमबार साँझसम्ममा १७४ जनाले युक्रेन छाडिसकेका छन्।

यीमध्ये १३१ जना पोल्यान्ड पुगेका छन्। स्लोभाकियामा २७ जना र रोमानियामा १२ जना पुगेका छन्। ४ जना हंगेरी पुगेको सूचना प्राप्त भएको प्रवक्ता लम्सालले नेपालखबरलाई जानकारी दिइन्।

स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)