पशुपतिनाथमा प्रवेश गरेको भन्दै इटहरीका प्रियंका र ओसीम अन्सारी पक्राउ, काठमाडौँ पठाइयो
nepalpress.com · Wed Oct 07 04:55:43 GMT 2026

विराटनगर । पशुपतिनाथको मुख्य मन्दिरमा गैरहिन्दू प्रवेश गरेको घटनामा जोडिएका इटहरीकी प्रियंका परियार र ओसीम अन्सारी पक्राउ परेका छन् ।
पशुपति क्षेत्र विकास कोषको जाहेरीका आधारमा प्रहरीले उनीहरुलाई इटहरीबाट पक्राउ गरिएको हो । पक्राउ परेका परियार र अन्सारीलाई प्रहरी वृत्त गौशाला पठाइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)