एक्ली भइन् प्रेमकली, घरभित्रै पुरिए बाआमा र दुई दाइ
onlinekhabar.com · Sun Nov 05 16:19:59 GMT 2023
१९ कात्तिक, चिउरी (जाजरकोट) । जाजरकोटको नलगाड नगरपालिका–१, चिउरीको इम्ले गाउँकी विमला विक शुक्रबार मध्यराति ११ः४८ बजे भूकम्पले घर थर्रर्र हल्लाएपछि ब्यूँझिइन् ।
छानाबाट ढुंगा खस्न थालेपछि ढोकाबाट बाहिर मात्र के निस्किएकी थिइन्, ‘बचाऊ, बचाऊ’ भन्दै कोही कराइरहेको आवाज सुनिन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)