मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

प्लेगको आशंकापछि साइबेरियामा चिन्ता, पुटिनसँग कुरा गर्दै छन् ट्रम्प

ratopati.com · Wed Oct 07 05:01:16 GMT 2026

काठमाडौँ । रुसको साइबेरियास्थित एक अनुसन्धान संस्थानमा कार्यरत महिलाको मृत्यु भएपछि प्लेगको सम्भावित सङ्क्रमणबारे चिन्ता बढेको छ ।

यसैबिच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग यस विषयमा चाँडै टेलिफोन वार्ता गर्ने बताएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)