मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

दुबईको ‘दी एजेन्डा’मा नेपथ्यको उचाइ

barnanmedia.com · Wed Oct 07 04:58:00 GMT 2026

दुबईको आधुनिक हलमा आइतबार नेपथ्यले लोकरक गीतहरूमार्फत दर्शकलाई मनोरञ्जन दिएको छ ।

“संसार अटाएको व्यस्ततम् सहरमा नेपाली आयोजना यति भव्यसँग सम्पन्न भएकामा हाम्रो टिम एकदमै सन्तुष्ट छ,” कन्सर्टपछि आयोजक इजी ग्रुपका श्री लामिछानेले प्रतिक्रिया दिए, “कार्यक्रमको प्रस्तुति, प्राविधिक संयोजन र दर्शक सहभागिता सबै हिसाबले दुबईमा हुने नेपाली कार्यक्रमका लागि यो नयाँ मानक भएको छ ।”

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)