रासिद खानले जिताए गुजरातलाई, नवप्रवेशी टोली उक्लियो शीर्ष स्थानमा
setopati.com · Wed Apr 27 18:09:00 GMT 2022
नवप्रवेशी गुजरात टाइटन्स भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) २०२२ को शीर्ष स्थानमा उक्लिएको छ।
मुम्बईमा बुधबार राति भएको रोमाञ्चक खेलमा सनराईजर्स हैदरावादलाई ५ विकेटले हराउँदै गुजरात शीर्ष स्थानमा उक्लिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)