जसपा नेपालको केन्द्रीय समिति बैठक बस्दै
ratopati.com · Wed Oct 07 05:06:29 GMT 2026

ललितपुर । जनता समाजवादी पार्टी नेपालको केन्द्रीय समितिको बैठक बुधवार बस्ने भएको छ ।
महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपाल र जसपा नेपालबिच एकता भएपछि बस्न लागेको यो पहिलो बैठक हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)