गुणस्तरीय शिक्षाको माग गर्दै फ्रान्समा लाखौँ विद्यार्थी र शिक्षक सडकमा
ratopati.com · Wed Oct 07 05:10:02 GMT 2026

पेरिस । फ्रान्समा विद्यालयको शैक्षिक अवस्था सुधार गर्नुपर्ने मागसहित मङ्गलवार देशभरि लाखौँ विद्यार्थी, शिक्षक, अभिभावक र मजदुर युनियनका सदस्य सडकमा उत्रिएका छन् ।
प्रदर्शनकारीले शिक्षकको अभाव, अव्यवस्थित कक्षा–तालिका, जीर्ण विद्यालय भवन र अत्यधिक गर्मी हुने कक्षाकोठा लगायतका समस्या समाधान गर्न सरकारसँग माग गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)