मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

पल-मलिकाको ‘अचेल किन कान्छी’ ले युट्युबमा मच्चायो धुम, सातौँ दिनमै नम्बर वान

kalakarmi.com · Wed Oct 07 05:05:10 GMT 2026

काठमाडौं- दर्शकले पल शाह र मलिका महतको जोडीलाई अत्यधिक रुचाएका छन् । फिल्म ‘आ बाट आमा २’ मा समावेश गीत ‘अचेल किन कान्छी’ को भिडियोलाई ६० लाख ५० हजारभन्दा बढिले हेरेका छन् ।

गीतको भिडियो रिलिजको सातौँ दिनमै युट्युबमा ट्रेन्डिङ नम्बर वानमा पर्न सफल भएको छ । यो समाचार तयार पार्दासम्म गीतको भिडियोमा एक लाख लाईक गरिएको यो भिडियोमा ६६ सय भन्दा बढिले पल र मलिकाको जोडीलाई रुचाएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)