मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पशुपति नाथमा प्रवेश गरेको भन्दै इटहरीका प्रियङ्का र ओसीम अन्सारी पक्राउ

reportersnepal.com · Wed Oct 07 05:07:37 GMT 2026

विराटनगर । पशुपतिनाथको मुख्य मन्दिरमा गैर हिन्दु प्रवेश गरेको घटनामा जोडिएका इटहरीकी प्रियङ्का परियार र ओसीम अन्सारी पक्राउ परेका छन् ।

पशुपति क्षेत्र विकास कोषले दिएको जाहेरीका आधारमा प्रहरीले उनीहरूलाई इटहरीबाट पक्राउ गरेको हो। पक्राउ परेका दुवै जनालाई थप अनुसन्धानका लागि प्रहरी वृत्त गौशाला पठाइएको प्रहरीले जनाएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)