मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बालेन मेयर हुँदा विवादमा परेका प्रमुख प्रशासकीय अधिकृतले पाए अवकाश

barnanmedia.com · Wed Aug 05 15:43:01 GMT 2026

काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं अनिवार्य अवकाशमा गएका छन् ।

महानगरपालिकाले बुधबार आयोजित कार्यक्रममा उनलाई औपचारिक रूपमा बिदाइ गरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)