‘सरकारको संविधानसम्मत प्रयासमा कांग्रेसको साथ रहन्छ’
nepalnews.com · Thu Jun 04 15:58:05 GMT 2026

काठमाडौँ। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मुलुकमा सुशासन स्थापना गर्न सरकारले गर्ने संविधानसम्मत र कानुनसम्मत सबै प्रयासहरूमा कांग्रेसको पूर्ण साथ रहने बताएका छन्।
पार्टी कार्यालय सानेपामा बिहीबार आयोजित ग्रिन टेबल कार्यक्रममा सभापति थापाले सुशासनका लागि नै २३ र २४ भदौको युवाहरूले आन्दोलन गरेको भन्दै सुशासन स्थापना गर्न सरकारले गर्ने संविधानसम्मत र कानुनसम्मत सबै प्रयासमा कांग्रेसको शतप्रतिशत सहयोग रहने बताउनुभएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)