युक्रेनमा रुसको हवाई आक्रमण,दुईजनाको मृत्यु
annapurnapost.com · Wed Oct 07 05:11:28 GMT 2026

काठमाडौं : रुसले युक्रेनको राजधानी किभमा अर्को हवाई आक्रमण गरेको छ। किभका मेयर भिटाली क्लिट्स्कोले आक्रमणमा केही गोदामहरूमा क्षति पुगेको बताएका छन्। आक्रमणमा कम्तिमा दुईजनाको मृत्यु भएको जनाइएको छ।
युक्रेनी वायुसेनाले ब्यालिस्टिक क्षेप्यास्त्र आक्रमणको चेतावनी दिएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)