कांग्रेस संसदीय दल नेता भीष्मराज आङ्देम्बेले किन दिएनन् उम्मेदवारी?
setopati.com · Wed Oct 07 05:30:00 GMT 2026

नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले पार्टीको १५ औं महाधिवेशनमा कुनै पनि पदमा उम्मेदवारी दिएका छैनन्।
२९७ सदस्यीय केन्द्रीय कार्यसमितिका लागि विभिन्न पदमा मंगलबार उम्मेदवारी दर्ता भइसकेको छ। आज उम्मदेवारउपर दाबी विरोध र उम्मेदवारी फिर्ताको तालिका छ भने बिहीबार बिहानदेखि मतदान सुरू हुनेछ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)