मुख्य सामग्रीमा जानुहोस्

समाचार

साहित्य

पाँचथरेको कविता संग्रह ‘समयको प्रतिबिम्ब’ लोकार्पण

ajakoartha.com · Wed Oct 07 05:24:00 GMT 2026

काठमाडौं- कवि वासुदेव अधिकारी ‘पाँचथरे’को कविता संग्रह समयको प्रतिबिम्ब लोकार्पण भएको छ ।

कल्पलता साहित्य परिवार टोखाले सोमबार आयोजना गरेको एक कार्यक्रममा पूर्वप्रधानमन्त्री झलनाथ खनाल, कल्पलता साहित्य परिवारका अध्यक्ष नरबहादुर बिसी, प्राडा हेमनाथ पौडेललगायतले उक्त कृति लोकार्पण गरेका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)