मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कांग्रेस केन्द्रीय समिति बैठक आज, यी विषयमा हुन्छ छलफल

setopati.com · Sun Nov 14 00:43:00 GMT 2021

महाधिवेशन तयारीबारे छलफल गर्न आज नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्ने भएको छ। आइतबार दिउँसो १ बजेका लागि केन्द्रीय समिति बैठक बोलाइएको छ।

शनिबार बसेको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकले महाधिवेशन तयारीका लागि विभिन्न एजेन्डा तयार पारेको छ। ती एजेन्डा आज केन्द्रीय कार्यसमितिमा पेश गर्ने तयारी कांग्रेसको छ।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)