अमेरिकाको पेन्सिल्भेनियामा दादुराका सङ्क्रमित एक हजार नाघे, पाँच जनाको मृत्यु
bishowkhabar.com · Wed Oct 07 05:43:37 GMT 2026

काठमाडौं– अमेरिकाको पेन्सिल्भेनिया राज्यमा सन् २०२६ मा दादुराका पुष्टि भएका संक्रमितको संख्या एक हजार नाघेको छ ।
राज्यका स्वास्थ्य अधिकारीहरूका अनुसार प्रकोपका कारण हालसम्म ५ जनाको मृत्यु भएको छ भने १९८ जना अस्पताल भर्ना भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)