रास्वपा अर्घाखाँचीकाे सभापतिमा सीता पराजुली निर्वाचित
ratopati.com · Mon Jun 08 08:35:01 GMT 2026

बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अर्घाखाँचीको जिल्ला अधिवेशनबाट सभापतिमा सीता पराजुली निर्वाचित भएकी छन् । उनले निकटतम प्रतिस्पर्धी दिनेश सुनारलाई १२ मतान्तरले पराजित गर्दै विजयी हासिल गरेकी हुन् ।
निर्वाचित पराजुलीले ९१ मत प्राप्त गर्दा सुनारले ७९ मत र अर्का उम्मेदवार महेन्द्र कुँवरले ३३ मत प्राप्त गरेका थिए। उपसभापतिमा सहयोगी बिसी ११६ मतसहित विजयी भए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)