सुनापति-शैलुङ पदमार्ग सम्भाव्यता अध्ययन, छोटो दुरीको आकर्षक गन्तव्य
onlinekhabar.com · Mon Jun 08 08:33:46 GMT 2026

२५ जेठ, काठमाडौं । रामेछाप सुनापति गाउँपालिका र दोलखा शैलुङ क्षेत्र जोड्ने नयाँ पर्यटकीय पदमार्ग (ट्रेल) विकासको सम्भाव्यता अध्ययन सम्पन्न भएको छ ।
नेपाल पर्यटन बोर्डको आयोजनामा गरिएको चार दिने स्थलगत अध्ययनले धार्मिक, सांस्कृतिक, ऐतिहासिक तथा प्राकृतिक सम्पदाले समृद्ध यस क्षेत्रलाई एकीकृत पर्यटन गन्तव्यका रूपमा विकास गर्न सकिने निष्कर्ष निकालेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)
काठमाडौँ