भारतको सहयोगमा मोरङमा विद्यालय भवन निर्माण
ratopati.com · Wed Oct 07 05:48:52 GMT 2026

काठमाडौँ । मोरङ जिल्लाको सुन्दरहरैँचा नगरपालिकामा रहेको पञ्चायत माध्यमिक विद्यालयको भवन भारत सरकारले निर्माण गरिएको छ ।
सो भवनको कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की, नेपालस्थित भारतीय दूतावासका प्रथम सचिव नारायण सिंह र सुन्दरहरैँचा नगरपालिकाका मेयर केदार प्रसाद गुरागाईले संयुक्त रुपमा उद्घाटन गरेका छन् । भारतीय दूतावासका अनुसार विद्यालयको विद्यालय भवन निर्माण कार्य उच्च प्रभाव सामुदायिक विकास परियोजना अन्तर्गत भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)