अन्तर्राष्ट्रिय फुटबलबाट बिदाइ लिँदै मेसीले के भने ?
nepalpress.com · Wed Oct 07 05:47:13 GMT 2026
काठमाडौं । अर्जेन्टिनाका महान् फुटबलर लियोनल मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट भावुक हुँदै बिदाइ लिएका छन् ।
उनले अर्जेन्टिनाका समर्थकलाई वर्षौँसम्म दिएको साथका लागि धन्यवाद दिँदै राष्ट्रिय टोलीबाट टाढा हुनु आफूका लागि ‘गहिरो पीडादायी’ हुने बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)