पशुपतिमा गैरहिन्दु प्रवेशको विवाद चर्किँदा दम्पतीले भने– ‘गल्ती हाम्रै हो’
barnanmedia.com · Wed Oct 07 05:42:26 GMT 2026

पशुपतिनाथ मन्दिरमा गैरहिन्दु प्रवेश गरेको भन्दै सामाजिक सञ्जालमा बहस चर्किएको छ । अन्तरधार्मिक दम्पतीले पशुपति क्षेत्रको मुख्यद्वार हुँदै भित्र प्रवेश गरेको भिडिओ सार्वजनिक भएपछि घटनाबारे विभिन्न प्रतिक्रिया आएका हुन् ।
सार्वजनिक भिडिओमा आफू हिन्दु र श्रीमान् मुस्लिम भएको बताउँदै एक महिलाले श्रीमानलाई पशुपति क्षेत्रभित्र लैजाँदै गरेको देखिन्छ । प्रवेशका क्रममा उनले ‘मुस्लिमलाई छिर्न दिन्छ कि दिँदैन’ भन्दै भिडिओ बनाएको सुनिन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)