राष्ट्रपति र उपराष्ट्रपतिले दिए बकर इदको शुभकामना
onlinekhabar.com · Thu Jun 29 00:43:46 GMT 2023
१४ असार , काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र उपराष्ट्रपति उपराष्ट्रपति रामसहायप्रसाद यादवले इस्लामहरूको पर्व बकर इदको शुभकामना दिएका छन् ।
राष्ट्रपति पौडेलले इद–उल–अज्हा (बकर इद) पर्वले सबै नेपालीहरूबीच राष्ट्रिय एकता, सहिष्णुता र सद्भाव कायम गरी समृद्ध र समुन्नत समाज निर्माण गर्न प्रेरणा प्रदान गरोस् भन्ने शुभकामना प्रकट गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)