मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पशुपतिनाथ मन्दिरभित्र प्रवेश गरेको आरोपमा दम्पती पक्राउ

ratopati.com · Wed Oct 07 05:55:20 GMT 2026

काठमाडौँ । काठमाडौँको पशुपतिनाथ मन्दिरभित्र प्रवेश गरेको आरोपमा प्रहरीले सुनसरीबाट दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा इटहरी उपमहानगर पालिका–८ घर भएका ३१ वर्षको आसिम अन्सारी र उनकै पत्नी ३१ वर्षीया प्रियंका परियार छन् ।

प्रहरी वृत्त गौशालाको पत्रको आधारमा सुनसरी प्रहरीले उनीहरूलाई इटहरी–८ स्थित रङ्गशालाबाट पक्राउ गरेको हो । उनीहरूलाई काठमाडौँ पठाइएको जिल्ला प्रहरी परिसर सुनसरीका एक जना अधिकृतले रातोपाटीलाई बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)